सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । सुदूरपश्चिम संसद् सचिवालयका अनुसार आज दिउँसो १ः०० बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यक्रम रहेको छ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत