भरतपुरमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु
काठमाडौँ । भरतपुर महानगरपालिका-१५ मा यात्रु बोक्ने म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना मोटरसाइकलका चालक र अर्का व्यक्ति म्याजिकका यात्रु रहेको चितवन प्रहरीले जनाएको छ । हिजो साँझ साढे सात बजेतिर भरतपुरबाट