सार्वजनिक यातायात सञ्चालन
काठमाडौं । यातायात मजदुरहरूले आन्दोलन फिर्ता लिएपछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन भएको छ । सरकार र आन्दोलनरत यातायात मजदुरबीच मंगलबार सिंहदरबारमा भएको वार्तामा बन्दको कार्यक्रम फिर्ता लिने समझदारी पछि सार्वजनिक यातायात सञ्चालनमा आएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी