राप्ती नदीमा डुंगा पल्टियो, १९ जना विद्यार्थी घाइते
काठमाडौँ । राप्ती नदीमा विद्यार्थी चढेको डुंगा पल्टिएको छ । बिहीबार बिहान ९ बजे विद्यालयतर्फ जाँदै गरेको डुंगा राप्ती नदीमा पल्टिँदा उक्त डुंगामा सवार १९ जना विद्यार्थी घाइते भएका हुन् । लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ स्थित मावि सिक्टातर्फ राप्ती