निहारिका राजपूत र सरकारबीच तीनबुँदे सहमतिपछि तोडियो अनशन
काठमाडौं । आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकारबीच तीनबुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीनबुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनले