काठमाडौँमा डेंगी परीक्षण निःशुल्क
काठमाडौँ । डेंगी संक्रमितको संख्या उच्च हुँदै गएपछि काठमाडौं उपत्यकाका स्थानीय तहहरुले निःशुल्क परीक्षण सेवा दिन थालेका छन् । उपत्यकाका तीनवटै जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहहरुले निःशुल्क परीक्षण सुरु गरेका हुन् । जिल्लामा रहेका सबै प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क