दुई भारतीय नागरिकसहित १६ जुवाडे पक्राउ
भक्तपुर । प्रहरीले दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडेलाई पक्राउ गरेको छ। बुधबार साँझ मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित मझेरी क्याफेबाट तीन लाख बढी नगदसहित जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले क्याफेका सञ्चालक दिलीप गिरीसहित १६