बागमती प्रदेशमा राप्रपाका ३ मन्त्रीले बुझाए राजीनामा
हेटौँडा । बागमती प्रदेश सरकारमा रहेका राप्रपाका तीन मन्त्रीले पदबाट राजीनामा दिएका छन् । शनिबार साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष राप्रपाका तीनै जना मन्त्रीले राजीनामा बुझाएका हुन् । राप्रपा बागमती संसदीय दलका नेतासमेत रहेका खानेपानी उर्जा तथा सिँचाइमन्त्री उद्धव थापा,