अन्तिम श्रद्धाञ्जलीका लागि राखियो जोशीको पार्थिक शरीर
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो । अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका