पुस १३ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव हुने
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पुस १३ देखि १७ गतेसम्म पोखरामा ‘२४ औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै ‘सडकमै खाऔँ, सडकमै