नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु, आज धनतेरस
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो महान् चाड तिहार आजदेखि सुरु भएको छ । आजदेखि यमपञ्चक सुरु भएको हो । आज धन त्रयोदशी व्रत (धनतेरस)/यमपञ्चक आरम्भ/शनि प्रदोष व्रत रहेको छ । आजदेखि यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यमयातना