सङ्खुवासभामा बाढीले बगाउँदा एक जनाको मृत्यु, हाइड्रोका १७ मजदुर सम्पर्क विहीन
सङ्खुवासभा । हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ भने १७ जना सम्पर्कविहीन छन् । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको र शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय