नक्कली भुटानी शरणार्थी प्रकरणः आजै थुनछेक आदेश आउने
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जवाफी बहस जारी छ। मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरू भएको हो । जवाफी बहस सकिएसँगै आजै थुनछेक आदेश आउने बताइएको छ । जिल्ला अदालत काठमाडौंका वैतनिक वकिल शंकर