ट्राफिक प्रहरीद्वारा चाडपर्व लक्षित बिशेष सुरक्षा योजना सार्वजनिक
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यालयले चाडपर्वमा हुने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न बिशेष सुरक्षा योजना सार्वजनिक गरेको जनाएको छ । चाडपर्व लक्षित बिशेष सुरक्षा