नेपाल भित्रियो मनसुन, अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौं । नेपालमा यस वर्षको मनसुन प्रणाली भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्तको मौसम पूर्वानुमहाशाखाले बुधबार मनसुन प्रणाली नेपाल भित्रिएको जनाएको हो । महाशाखाका अनुसार आज नेपालको कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका