विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख दिने
हेटौँडा । विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश सरकारले प्रोत्साहन स्वरूप खेलाडीहरूलाई जनही एक लाख रुपैयाँ दिएर सम्मान गर्न लागेको प्रदेशका आर्थिक मामिला तथा