बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ
हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद र गोपनीयताको शपथ लिएका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामालाई आइतबार साँझ शपथ गराएका हुन् । मुख्यमन्त्री शालिकराम