‘मन्दिरमा आगो लगाइदिने छौँ’ भन्दै भड्काउ अभिव्यक्ति दिएको आरोपमा दलित अभियन्ता जनक परियार पक्राउ
काठमाडौं । धार्मिक सद्भाव भड्काउने तथा आस्थामाथि आघात पुग्ने अभिव्यक्ति दिएको आरोपमा दलित अभियन्ता जनक परियार पक्राउ परेका छन् । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटार बस्दै आएका २७ वर्षीय परियारलाई प्रहरीले नियन्त्रणमा लिएको