राजदूत नियुक्तिका लागि पहिलोपटक खुला आवेदन आह्वान
काठमाडौं । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि खुला आवेदन आह्वान गरेको छ । मन्त्रालयले सात पृष्ठीय ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो । मन्त्रालयले राजदूत पदका लागि आवेदन दिने अन्तिम