कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । मुख्यमन्त्री उद्धव थापाले आज नियुक्त गरेका तीन जना मन्त्रीलाई आजै प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ गराएका हुन् । माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका