कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । प्रदेश सभा वैठक आज बिहान ११ बजे बस्दै छ। आफ्नो पार्टीबाट विद्रोह गरेका ८ सहित एमालेका ३९ सांसदको समर्थनमा गत शनिबार मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीले