बडादशैँ मनाउन घर फर्किनेको लर्को, सुनसान काठमाडौँ
काठमाडौं । नेपालीहरुको महान चाड बडादशैँ मनाउन घर फर्किनेहरुको लर्को लागेको छ । कर्मथलो काठमाडौं बनाएकाहरु दशैँ मनाउन गाउँ गएसँगै यता राजधानी काठमाडौंका टोल भने विस्तारै सुनसान हुँदै गएका छन् । शनिवार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरुमा घर जानेहरुको