रानीपोखरीको बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहने
काठमाडौं । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०:५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष