सुन तस्करी प्रकरणः पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसँग सिआईबीले लियो बयान
काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग सिआईबीले बयान लिएको छ । ६० किलो सुन प्रकरणमा ‘कनेक्सन’ देखिएपछि सिआईबीले पुनसँग बयान लिएको हो। अनुसन्धानमा खटिएको प्रहरी टोलीले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको कनेक्सन