सरकारी सूचना सरकारी सञ्चार माध्यमलाई मात्रै दिने सरकारको निर्णयप्रति पत्रकार महासंघको विरोध
काठमाडौं । तीन वटै तहका सरकारी सूचना सरकारी सञ्चार माध्यमलाई मात्रै दिने सरकारको निर्णयको नेपाल पत्रकार महासंघले विरोध गरेको छ । तीन वटै तहका सरकारी सूचना अब सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन/प्रशारण गर्न पाइने भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदले गरेको परिपत्रप्रति