आत्मदाह प्रयास गर्ने आश्विन राउतको उपचारका क्रममा निधन
काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन