आज आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं । नेपाली भाषा, साहित्य र राष्ट्रिय सांस्कृतिक चेतनाका आधारस्तम्भ आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज (सोमबार) देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष असार २९ गते मनाइने भानुजयन्तीका अवसरमा साहित्यिक, शैक्षिक तथा सांस्कृतिक