किशोरी साहको उम्मेदवारी खारेज मुद्दामा सर्वोच्चले माग्यो आयोगसँग जवाफ
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजसम्बन्धी विवादमा निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगको निर्णयविरुद्ध दायर गरिएको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीसँग लिखित जवाफ माग्ने आदेश दिएको