राष्ट्रपति पौडेल आइतबार जापान जाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार जापान भ्रमणमा जाने भएका छन् । नेपाल र जापानबीचको कूटनीति सम्बन्ध स्थापना भएको ७०औं वर्षको उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको टोली जापान जान लागेको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति