आज अन्तर्राष्ट्रिय बैंक दिवस
काठमाडौं । आज अन्तर्राष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छ । बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायुअनुकूल वित्त, जीवनस्तर सुधार