सहकारी पीडितले देखाए प्रधानमन्त्री दाहाललाई कालोझण्डा
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहकारी पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृह प्रवेशद्वारमा प्रधानमन्त्री दाहाललाई सूर्यदर्शन सहकारी पीडितहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा लगाउँदै कालो झण्डा र ब्यानर देखाएका हुन् । कालो