जाजरकोट भूकम्पबाट क्षतिग्रस्त रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण
त्रिवेणी । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ । सबै पीडितका लागि