ज्वानु पातको जुस खानुहोस, तौल मज्जाले घटाउनुहोस्, कसरी बनाउने ?
काठमाडौं । तपाईं व्यायाम वा डाइटिङ बिना तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ । यो तौल घटाउने सबैभन्दा सजिलो र प्राकृतिक तरिका हो। उसो भए, बिहान खाली पेटमा ज्वानुको जुस पिउनुहोस् । ज्वानुमा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट आदि धेरै पोषक तत्व पाइन्छ।