वीरगन्जमा लगाइएको कर्फ्यू ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइयाे
पर्सा । वीरगन्जमा साेमबारदेखि लगाइएको कर्फ्यू बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको छ। बुधबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले वीरगन्ज महानगर क्षेत्रमा साेमबार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यू आदेश बुधबार बिहान ११ बजेदेखि