चितवनमा स्कुल बसका चालकलाई पेस्तोल देखाउदै हातपात र धम्की
चितवन । चितवनको भरतपुरमा स्कुल बसको चालकलाई पेस्तोल देखाउदै हातपात भएको छ । भरतपुरस्थित सनराइज स्कूलको बसका चालकलाई अज्ञात व्याक्तिले पेस्तोल देखाएर हातपातसगैँ धम्की दिएको हो । विद्यार्थीलाई घर पु¥याउने क्रममा बुधबार अपरान्ह ४ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर ८