हनुमानजी र ब्रह्मस्थानमा आगलागी, एसपीको टोली घटनास्थलमा
रौतहट । रौतहटको इशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रह्म स्थानमा आगजनी गरिएको छ। भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको दुईदिन नबित्दै रौतहटको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रह्म स्थानमा मंगलबार राति