काठमाडौंमा छिटपुट वर्षाको सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकामा मौसम वदली भएसँगै छिटपुट वर्षाको सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभावका कारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुवको प्रभावका कारण आज काठमाडौंसहित देशका केही स्थानमा बदली भएको हो। मंगलबार साँझ र राति कतैकतै