विद्यार्थीहरुमा राष्ट्रियता र नैतिकताको बोध गराउन तालिम
काठमाडौ । राजधानीको बसुन्धरास्थित साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा बुधबारदेखि सात दिने मिसन कर्तव्यवोध तालिम सुरु भएको छ । ईगल थिंक ट्याङ्कको सहकार्यमा साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी र युनिभर्सिटी अफ थ्री जेनेरेसनको संयुक्त आयोजनामा तालिम