आज हरितालिका तीजः महादेवको पूजा-आराधना गरी देशभर मनाइँदै
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज)पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन तीजको व्रत बस्ने परम्परा छ । यस दिन विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिला सुयोग्य वरको कामना गर्दै