कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध
हुम्ला । अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा सडक भत्किएर अवरुद्ध भएकामा कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालनमा आएका छन् । हिल्सा-सिमकोट सडक आयोजनाले निरन्तर आवागमन खुलाउने प्रयास गरेपछि आज दिउँसोदेखि साना सवारीसाधन सञ्चालनमा आएका उक्त सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी