पहिरोले काठमाडौं प्रवेश गर्ने तीनवटै मुख्य राजमार्ग अवरुद्ध
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण काठमाडौं उपत्यका जोड्ने तीनवटै मुख्य राजमार्गसहित देशभरका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात अवरुद्ध भएको छ। सडक विभागका अनुसार काठमाडौं प्रवेश गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। देशभर सातवटा