प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा भनिएको