‘भ्युटावर’ हेर्न गएका तारणी ५४ दिनदेखि बेपत्ता
कञ्चनपुर । मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्। मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन भएका हुन्। भ्युटावर हेर्नका लागि तारणी सहकर्मी अर्जुन खड्कासँग गएका