टिकटक बनाउने क्रममा खोलामा खसेर एक बालिकासहित दुईजनाको मृत्यु
काठमाडौँ । तेह्रथुममा टिकटक बनाउने क्रममा एक युवती र एक किशोरीको मृत्यु भएको छ। खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको प्रहरीले जनाएको छ। शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही