थप चार प्रदेशमा फैलियो मनसुन
काठमाडौँ । नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन बिहीबार थप चार प्रदेशमा फैलिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको