पाथीभरामा चैतमा पनि हिमपात
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा शनिबार (चैत ९) दिउँसोदेखि हिमपात भइरहेको छ। दिउँसो सामान्य वर्षासँगै हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिका कर्मचारी राजेन्द्र महतका अनुसार, यस वर्ष पाथीभरामा योसहित चारपटक हिमपात भइसकेको छ। हिमपातपछि