आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस
काठमाडौं । आज देशभर १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ आज राष्ट्रिय पोशाक दिवस मनाउन लागिएको हो । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न