डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु
डोल्पा । मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा बुधबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ईल गाउँस्थित बादी सार्कीको घरमा आगलागी हुँदा ७५ वर्षीया सार्कीको सुतेको अवस्थामा ज्यान गएको मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले जानकारी दिए । उनका अनुसार आगलागीबाट