सुनसरीबाट एक सय ८० हजयात्री जाने
सुनसरी । हजका लागि सुनसरीबाट एक सय ८० जना जाने भएका छन्। इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि साउदी अरेबियाको मक्का मदिनामा सुनसरीबाट एक सय ८० जना जाने भएका हुन्। हज समितिको समन्वयमा आवश्यक तयारी पूरा भई