पहिरोले अरनिको राजमार्ग अवरुद्ध
चौतारा (सिन्धुपाल्चाक) । भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार, भोटेकोसी–२ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै